Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना : ७ सवारी आपसमा ठोकिए, २१ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना : ७ सवारी आपसमा ठोकिए, २१ जना घाइते

शनिवार , कार्तिक १, २०८२

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना बिहान करिब साढे ७ बजे चितवनको गाईघाट नजिक यात्रुवाहक बस र ट्रकसहित सातवटा सवारी आपसमा ठोक्किँदा भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उद्धारकार्य सम्पन्न गरी सबै घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077