Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चाइनिज पेस्तोलसहित एकजना पक्राउ

चाइनिज पेस्तोलसहित एकजना पक्राउ

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । ललितपुरबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।

खोटाङ साकेला गाउँपालिका स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिक पक्राउ परेका हुन् । 

मापसे गरेर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले खानतलास गर्दा कम्बरमा भिरेको मनी व्यागमा ५००००४९१ नम्बरको चाइनिज पेस्तोल (म्याग्जिनसहित) फेला परेको ललितपुर प्रहरीले जनाएको छ । 

उनको साथबाट प्रहरीले चार लाख ७८ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077