Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्री घिसिङले गरे बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन

मन्त्री घिसिङले गरे बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं। काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्।

काठमाडौं उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् ।

बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि गत शुक्रवारदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077