Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

आज पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज दिउँसो पत्रकारसँग संवाद गर्ने भएका छन् ।

प्रेस चौतारी नेपालद्वारा आयोजित उक्त संवाद कार्यक्रम दिउँसो १ बजे चौतारीको कार्यालय, पुतलीसडकस्थित न्यु प्लाजामा हुने भएको हो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार संवाद कार्यक्रममा महासचिव पोखरेलले एमालेको ११औं राष्ट्रिय महाधिवेशनका तयारी र समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिबारे विस्तृत विचार राख्नेछन्।

लामाका अनुसार कार्यक्रममा राजधानीका विभिन्न सञ्चारमाध्यमका सम्पादक, पत्रकार र राजनीतिक विश्लेषकहरूको सहभागिता रहनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077