Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि झापा–१ बाट क्षेत्रीय समितिले शर्माको एकल नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार, उनको नाम सर्वसम्मतिबाट सिफारिस भएको हो ।

शर्माले ०७० र ०७४ मा यही क्षेत्रमा चुनाव हारेका थिए भने ०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077