Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
आइतवार , मंसिर २८, २०८२
Shares
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।
पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By