Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२९३ जना बरिष्ठ सईको सरुवा, को-कहाँ ? [सूचीसहित]

२९३ जना बरिष्ठ सईको सरुवा, को-कहाँ ? [सूचीसहित]

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाल प्रहरीका २९३ जना बरिष्ठ नायव निरीक्षकहरुको सरुवा भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको सोमबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

पुस महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077