Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४२४ असईहरुको बढुवा तथा पदस्थापन [सूचीसहित]

४२४ असईहरुको बढुवा तथा पदस्थापन [सूचीसहित]

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाल प्रहरीका ४२४ प्रहरी सहायक निरीक्षकहरुको बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको मंगलबारको निर्णयअनुसार वरिष्ठ हवल्दार पदबाट असईमा बढुवा भएका उनीहरुको बढुवा तथा पदस्थापन गरिएको हो ।

असईहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।

साथै प्रहरी सहायक निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम हाल ठेकिएको दरबन्दीमा हाजिर भए पश्चात गर्न भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077