Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा पक्षीय केन्द्रीय कार्यसमितिले कांग्रेसको वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाह मन्सुरको नाम

देउवा पक्षीय केन्द्रीय कार्यसमितिले कांग्रेसको वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाह मन्सुरको नाम

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिले तीन पदाधिकारीको नाम आफ्नो वेबसाइटबाट हटाएको छ ।

हटाइएका पदाधिकारीमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर रहेका छन् ।

यसअघि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो।

नयाँ समितिमा विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्री चुनिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077