Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १६ एसपीको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका १६ एसपीको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरिएको छ। 

गृह मन्त्रालयले हालै प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएका १६ जनाको पदस्थापना गरेको हो ।

गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट पदस्थापन गरिएको जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077