Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानमारमा ६ म्याग्निच्युडको भूकम्प : भारत र बांग्लादेशसम्म पुग्यो धक्का

म्यानमारमा ६ म्याग्निच्युडको भूकम्प : भारत र बांग्लादेशसम्म पुग्यो धक्का

बुधवार , माघ २१, २०८२

एजेन्सी । म्यानमारमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो ।

भूकम्पको केन्द्रबिन्दु अक्याब (सिटवे) बाट करिब ११२ किलोमिटर पूर्वमा रहेको थियो ।

मंगलबार गएको भूकम्पको धक्का भारत र बांग्लादेशसम्म महसुस गरिएको बताइएको छ ।

बांग्लादेशका विभिन्न भागमा पनि धक्का महसुस भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077