Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन्धारा कारागारबाट भागेका कैदी रौतहटमा पक्राउ

सुन्धारा कारागारबाट भागेका कैदी रौतहटमा पक्राउ

बिहिवार , माघ २९, २०८२

रौतहट। लागु औषध मुद्दाका एक फरार कैदीलाई एपीएफ टोलीले रौतहटबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रौतहटको ठाडाटोल घर भएका २७ वर्षीय सागर खाती विक रहेका छन् ।

विकलाई बुधबार बेलुका सशस्त्र प्रहरी बल नेपाल निर्वाचन सुरक्षा बेश सन्तपुर रौतहटलेचन्द्रपुर नगरपालिका(४ चन्द्रपुर चोकबाट पक्राउ गरेको हो ।

उनी जेनजी आन्दोनको क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागार  काठमाडौंबाट फरार भएका थिए ।

उनलाई थप कारबाहीका लागि प्रहरीकहाँ बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077