Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहिबेर अघिदेखि बसेको हो ।

बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषय र मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि आवश्यक छलफल हुने बताइएको छ ।

आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।  

साथै केही महत्वपूर्ण नियुक्ति पनि हुन सक्ने संकेत गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077