Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

आइतवार , फाल्गुण १७, २०८२

एजेन्सी । युएईमा भएको इरानी आक्रमणका क्रममा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।

युएईको रक्षा मन्त्रालयका अनुसार शनिबारदेखि जारी यस आक्रमणमा परी नेपाली, पाकिस्तानी र बंगलादेशी नागरिकले ज्यान गुमाएका हुन् ।

गल्फ न्यूजका अनुसार आक्रमणमा परी विभिन्न देशका ५८ जना सामान्य घाइते भएका छन् ।

मन्त्रालयका अनुसार देशको वायु सेना र हवाई रक्षा प्रणालीले अहिलेसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरिसकेको छ ।

जसमध्ये अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077