Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गगनको क्षेत्रको मतदान केन्द्रमा हुलदंगा, केहीबेर मतदान अवरुद्ध

गगनको क्षेत्रको मतदान केन्द्रमा हुलदंगा, केहीबेर मतदान अवरुद्ध

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता अमरेश कुमार सिंहलगायत चुनावी मैदानमा उत्रिएको सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।

यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।
मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।

विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077