Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं–३ मा राजु पाण्डे अगाडि

काठमाडौं–३ मा राजु पाण्डे अगाडि

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ मा रास्वपाका उमेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका हुन् ।

हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछ्याएका छन् ।

घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077