Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

शुक्रवार , फाल्गुण २९, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ । 

तुइनखोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो। 

सडक सञ्चालनमा ल्याउनको लागि मेसिन प्रयोग गरि सडकमा छरिएर रहेका ढुंगाहरू हटाउने प्रयास इरहेको सडक आयोजनाले जनाएको छ । 

माथिबाट ढुंगा झरिरहेकोले सावधानी अपनाई सुरक्षित यात्रा गर्न आयोजनाले यात्रुहरूसँग आग्रह गरेको छ।

मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077