Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीषण हवाई हमलापछि इरानमा ‘ब्ल्याकआउट’ !

भीषण हवाई हमलापछि इरानमा ‘ब्ल्याकआउट’ !

सोमवार , चैत्र ९, २०८२

एजेन्सी । इरानको राजधानी तेहरान र आसपासका क्षेत्रमा भीषण हवाई आक्रमण भएको छ ।

तेहरानको पश्चिममा रहेको खोरमाबाद सहरमा हवाई आक्रमणपछि भवनहरू ध्वस्त भएको देख्न सकिन्छ, जहाँ स्थानीय बासिन्दाहरूले भग्नावशेषमा खोजी गरिरहेको देखिएको छ।

आक्रमणका कारण उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट) भएको छ। स्थानीय बासिन्दाहरू टर्च बालेर उद्धारमा खटिएका छन्।

जानकारी अनुसार दक्षिणी र पूर्वी तेहरानमा शक्तिशाली विस्फोटका शृङ्खलाहरू देखिएका छन् । राजधानीभर इरानी वायु रक्षा प्रणालीहरू पनि सक्रिय पारिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077