Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खामेनीको अन्तिम तस्बिर सार्वजनिक

खामेनीको अन्तिम तस्बिर सार्वजनिक

शुक्रवार , चैत्र १३, २०८२

एजेन्सी । इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह खामेनीको अन्तिम तस्बिर सार्वजनिक भएको छ ।

इरानी मिडियाले उनको मृत्यु हुनुभन्दा केही मिनेट अगाडि खिचिएको दाबी गर्दै उक्त तस्बिर सार्वजनिक गरेको छ।

इरानी मिडियाका अनुसार उक्त तस्बिर खामेनीको कार्यालयमा रहेको क्यामेरामा कैद गरिएको हो । इरानमा तनाव अझै जारी छ ।

तनावको मुख्य सुरुआत अमेरिका र इजरायलले मिलेर २८ फेब्रुअरी २०२६ मा इरानमाथि ठूलो हवाई आक्रमण गरेपछि भएको हो । त्यसयता दुवै पक्षबीच लगातार मिसाइल र ड्रोनमार्फत जवाफी हमलाहरू भइरहेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077