Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई बलियो र प्रविधियुक्त बनाउने निर्णय गरेको छ।

त्यसका लागि तत्कालै एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। 

बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले तय गरेको एक सय वटा कार्यसूचीमा यो विषय समावेश छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077