Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका २९१५ सहायक हवल्दारहरूको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका २९१५ सहायक हवल्दारहरूको सरुवा [सूचीसहित]

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेपाल प्रहरीका झण्डै तीन हजार प्रहरी सहायक हवल्दारहरुको सरुवा भएको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । 

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077