Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दिपक भट्टसँग अबैध कारोबारमा जोडिएका सुलभ अग्रवाल पनि पक्राउ

दिपक भट्टसँग अबैध कारोबारमा जोडिएका सुलभ अग्रवाल पनि पक्राउ

शनिवार , चैत्र २१, २०८२

काठमाडौं।  बिचौलिया दिपक भट्टका साझेदार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन्।

सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको बताइएको छ। शंकरलाल अग्रवाल भने  शुक्रबारै पक्राउ परेका हुन् । 

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीसंग जोडिएका अग्रवाल बाबुछोरा नै पक्राउ परेका हुन्। 

भट्टसहित उनका साझेदारहरूलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077