Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

मन्त्रिपरिषद्को बैठक केहिबेर अघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

आजको मन्त्रिपरिषद् बैठकमा पेट्रोलियम पदार्थको मूल्य, आपूर्ति व्यवस्थापन तथा सम्बन्धित नीतिगत विषयमा निर्णय हुन सक्ने बताइएको छ ।

केहि महत्वपुर्ण नियुक्त गर्नुका साथै अन्य समसामयिक विषयहरूमा पनि छलफल भइरहेको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077