Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख पाएपछि हर्कद्वारा बालेनसँग मिलेको घोषणा, लाइक र कमेन्ट गर्न आग्रह

उपसभामुख पाएपछि हर्कद्वारा बालेनसँग मिलेको घोषणा, लाइक र कमेन्ट गर्न आग्रह

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहसँग मिलेको घोषणा गरेका छन् ।

लामो समयदेखि रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनको उनी आलोचना गर्दै आएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साम्पाङको पार्टीकी रुबी कुमारी ठाकुरलाई उपसभामुखमा समर्थन गरेपछि मिल्ने घोषणा गरेका हुन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, 'बालेन जी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम त !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077