Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

२५ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । नेपाल सरकारले प्रशासनिक पुनर्संरचना अन्तर्गत २५ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार सरुवा गरिएका २५ मध्ये २० जना सहसचिवलाई प्रदेश तहमा खटाइएको छ ।

प्रदेशगत रूपमा पाँच जनालाई मधेश प्रदेश, पाँच जनालाई लुम्बिनी प्रदेश, चार जनालाई बागमती प्रदेशमा पठाइएको छ ।

त्यसैगरी दुई–दुई जनालाई कोशी प्रदेश र गण्डकी प्रदेशमा सरुवा गरिएको छ भने एक–एक जनालाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटाइएको छ ।

oimj1.jpg98jj2.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077