Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा, को कहाँ ?

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा, को कहाँ ?

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । सरकारले ११ सहसचिवको सरुवा गरेको छ । 

यही वैशाख २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा आयोगमा कार्यरत सहसचिवको सरुवा गरेको हो । 

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अनिल कुमार दत्तलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्तर्गत र अर्थ मन्त्रालय अन्तर्गतका रामदत्त भट्टलाई पनि सञ्चारमै सरुवा गरिएको छ।

बाँकी सूची हेर्नुहोस्: 

sachib saruwa.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077