Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२३ सहसचिवको सरुवा, को कहाँ ?

२३ सहसचिवको सरुवा, को कहाँ ?

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन, नेपाल विविध तथा नेपाल शिक्षा सेवाका सहसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा पदस्थापन गरिएको हो।

निर्णयअनुसार संघीय मन्त्रालय, आयोग, प्रदेश मन्त्रालय तथा स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृत पदमा समेत सरुवा तथा पदस्थापन गरिएको छ।

पहिलो नम्बरमा रा.प. प्रथम श्रेणिका सहसचिव एक नारायण शर्माको सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । दोस्रोमा सहसचिव झनक कुमार मर खत्रीको पनि सङ्घीय मामिला तथा सामान्य प्रशासनबाट राष्ट्रिय दलित आयोग सरुवा गरिएको छ । 

ss.jpg

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077