Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ५७५० जना जवानहरुको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ५७५० जना जवानहरुको सरुवा [सूचीसहित]

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार राति ५ हजार ७५० जना जवानहरूको सरुवा गरेको हो ।

उनीहरुले जेठ महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने छन् ।

आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077