Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा एमाले सचेतकको जिम्मेवारी रोशनी मेचेलाई

राष्ट्रियसभामा एमाले सचेतकको जिम्मेवारी रोशनी मेचेलाई

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा आज मनोनयन गरेका हुन् ।

झापा, मेचीनगर नगरपालिका-१२ की रोशनी कोशी प्रदेशबाट महिला कोटामा निर्वाचित राष्ट्रिय सभा सांसद हुन् । 

अब राष्ट्रिय सभामा एमाले संसदीय दलको समन्वय तथा दलगत गतिविधि व्यवस्थापनसम्बन्धी जिम्मेवारी मेचेले सम्हाल्नेछिन्।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077