Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

शनिवार , जेठ २, २०८३

एजेन्सी । जापानको उत्तरी क्षेत्रमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार नेपाली समय र स्थानीय समय अनुसार राति ८:२२ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रको जमिनबाट करिब ५० किलोमिटर गहिराइमा रहेको अधिकारीहरूले जनाएका छन्। 

भूकम्पको कडा झट्का महसुस गरिए तापनि यसबाट हालसम्म कुनै सुनामीको चेतावनी जारी नगरिएको र कुनै ठुलो क्षति वा मानवीय हताहतीको विवरण प्राप्त नभएको एजेन्सीले उल्लेख गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077