Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

सोमवार , जेठ ४, २०८३

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीको सदयस्ता नवीकरण गर्ने निर्णय गरेको हो ।

उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिए ।

यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेले सदस्यता नदिने निर्णय गरेको थियो ।

बैठक फेरि वैशाख ८ गते बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077