Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बैठक बस्न लागेको हो । 

बैठकमा नेताहरुको कार्यविभाजन हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

गत मङ्सिरमा सम्पन्न पार्टीको ११ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077