Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूमाथि  कारबाही सिफारिस

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूमाथि  कारबाही सिफारिस

बुधवार , जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूलाई कारबाही गर्न सिफारिस गरेको छ। 

आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका  आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही सिफारिस गरेको हो। 

साथै आयोगले नेपाल प्रहरीका आईजीपी तथा तत्कालीन एआईजी दानबहादुर कार्की,  डिआइजी ओम रानासहितका प्रहरीहरूलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077