Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो

    थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।



    जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार