Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौं र भक्तपुरमा थपिए ३४ नयाँ संक्रमित

    काठमाडौं र भक्तपुरमा थपिए ३४ नयाँ संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौंमा र भक्तपुरका ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २४ र भक्तपुरमा १० गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पाटन अस्पतालमा भक्तपुरका १० जना र काठमाडौंका २३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै टिचिङ अस्पताल प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



    यस्तै सोमबार थप १८० जना नयाँ संक्रमित थपिए संगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार