Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • निजी क्षेत्रलाई छुट्टै प्याकेज ल्याउनुपर्नेमा उद्योगी व्यवसायीहरुको जोड

    निजी क्षेत्रलाई छुट्टै प्याकेज ल्याउनुपर्नेमा उद्योगी व्यवसायीहरुको जोड

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रका लागि छुट्टै प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन् । साथै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन कुनै राहत प्याकेज नआएको भन्दै गुनासो गरेको छन् ।

    शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले महामारीबाट ठप्प भएको व्यवसायिक क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज नल्याउँदा अचम्म लागेको बताएका छन् ।



    नेपाल जर्मन चेम्बर अफ कमर्शका अध्यक्ष अनुपबहादुर मल्लले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न कुनै पनि कार्यक्रम सरकारले ल्याउन नसकेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार