Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधानमन्त्रीले गृहमन्त्रीलाई भने–बाढीपहिरो प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्नुस्

    प्रधानमन्त्रीले गृहमन्त्रीलाई भने–बाढीपहिरो प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

    सामाजिक सञ्‍जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्रीले ट्वीटरमा भनेका छन–‘सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।’



    तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्‍न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार