Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • जन्मदिनको पार्टी दिने भन्दै बोलाएर बलात्कार

    जन्मदिनको पार्टी दिने भन्दै बोलाएर बलात्कार

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जन्मदिनको पार्टी दिने बाहानामा साथीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

    मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले शुक्रबार रातीे जन्मदिनको पार्टी दिने भन्दै बोलाएर २३ वर्षीया साथीलाई जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।



    पीडितको जाहेरीका आधारमा शनिबार युवकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार