Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप ८ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज भेटिएका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार