Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंमा थपिए ८ जना कोरोना संक्रमित

    काठमाडौंमा थपिए ८ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमति थपिएका छन् । त्यसमध्ये ८ जना काठमाडौंका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आइतवारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ८ सहित १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।



    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा ३ जनामा गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार