Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा एक र स्टार अस्पताल प्रयोगशाला ललितपुरमा दुई जनामा गरि जम्मा तीन जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए ।



    यसैबीच नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार