Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सेयर बजार २३ अंकको घट्यो

    सेयर बजार २३ अंकको घट्यो

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सेयर कारोबार आज २३.३६ अंकको घटेको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनीको १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहमा गिरावट आएको हो ।

    सबैभन्दा बढी जिवन बिमा कम्पनी १९०.८२ अंकले घटेको छ । निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ ।



    कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार