Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १५ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १५ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    संक्रमितहरुको अन्य बिवरण मन्त्रालयले खुलाएको छैन । काठमाडौं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।



    यसैबीच नेपालमा आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार