Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एन्फाद्वारा राखेप नवनियुक्त पदाधिकारीको स्वागत

    एन्फाद्वारा राखेप नवनियुक्त पदाधिकारीको स्वागत

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त पदाधिकारीलाई एन्फाले स्वागत गरेको छ ।

    सातदोबाटोस्थित कार्यालयका एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवालसंगै बोर्ड सदस्यहरु रिम रानाभाट, सुवास श्रेष्ठ, अर्जुनबहादुर केसी, गोविन्द प्रसाद भट्टराईलाई स्वागत गर्दै बधाई तथ शुभकामना दिएको हो ।



    दुई सदस्य इन्दिरा निरौला र सम्पन्न श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार