Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंका ८३ सहित उपत्यकामा थपिए ११९ कोरोना संक्रमित

    काठमाडौंका ८३ सहित उपत्यकामा थपिए ११९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ११९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।



    उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। आजैमात्र कोरोनाका ५ सय ९४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार