Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कोरोनाका कारण २४ घन्टामा ९ जनाको मृत्यु , नेपालमा मृतकको संख्या १४६ पुग्यो

    कोरोनाका कारण २४ घन्टामा ९ जनाको मृत्यु , नेपालमा मृतकको संख्या १४६ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-19) संक्रमणबाट  ९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १, सिराहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ जना गरी जम्मा ९ जनाको मृत्‍यु  भएको हो । यससँगै हालसम्म देशभर १४६ जनाको मृत्यु भएको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३४ जना संक्रमित देखिएका छन् । हालसम्म देशभर जम्मा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना संक्रमित पुगेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार