Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पीसीआर टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेन, पोजेटिभ आए १४ दिनमा डिस्चार्ज

    पीसीआर टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेन, पोजेटिभ आए १४ दिनमा डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 5.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले काेराेना संक्रमितकाे १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । बुधवारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १० औं दिनमा पीसीआर टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेसनमा बस्ने गरी घर पठाउन निर्देशन दिएकाे छ ।

    यस्तै पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राखेर १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्न निर्देशन गरिएकाे प्रवक्ता गाैतमले जानकारी दिए । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले चेतावनी दिएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार