Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • लेनदेनकाे स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान हुन्छ : गोकुल बाँस्कोटा

    लेनदेनकाे स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान हुन्छ : गोकुल बाँस्कोटा

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकुल प्रसाद बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन् ।

    पूर्वमन्त्री समेत रहेका नेकपा नेता बाँस्काेटाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेनदेन र स्वार्थमा पार्टी एकता अडेको बताएका हुन्।



    सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको संकट उत्पन्न नभएकाले अर्को सम्झौतापछि समस्या समाधान हुने उनको तर्क छ ।



    ‘सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको सङ्कट उत्पन्न भएको भए पो सङ्कट मान्नु’, उनले भनेका छन्, ‘लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ नि! बेकारको हल्ला।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार