Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप ७३६ जनामा संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज, १३ जनाकाे मृत्यु

    थप ७३६ जनामा संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज, १३ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे नेपालमा ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार