Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला हाे : अमेरिकी दूतावास

    नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला हाे : अमेरिकी दूतावास

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा विघटनलगायतका नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर अमेरिकाले पनि मुख खोलेको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ । यसअघि चीन र भारतले पछिल्लाे राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेका थिए ।



    ‘यो नेपालका सार्वभौम संस्थाहरु र राजनीतिक दलहरुले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानूनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो ।’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनेकी छिन् ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाभित्रको विवादका कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक संकट देखा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार